वनभित्रको अनौठो पुस्तकालय
nepalnews.com · Wed Aug 12 01:15:19 GMT 2026

‘के तपाईं गत्लाङको डढेलो लागेको वन हुँदै यात्रा गर्दै हुनुहुन्छ? केही क्षण रोकिनुहोस्। काठका सूचनापाटीमा राखिएको क्यूआर कोड स्क्यान गर्नुहोस्। वन डढेलोको इतिहास, गत्लाङ गाउँको कथा र उजाडिएको जंगल कसरी पुनर्जीवित हुँदै छ भन्ने पुन:स्थापनाको यात्रा पढ्नुहोस्।’
गत १७ साउनमा त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेशकुमार राईले क्यूआर (क्विक रेस्पोन्स) कोड भएका तीन वटा तस्बिर फेसबुकमा राख्दै लेखेका थिए। ‘वनभित्रको खुला पुस्तकालय (फरेस्ट फायर रेस्टोरेसन लर्निङ सेन्टर)’ शीर्षकको उक्त पोस्टलाई धेरैले नवीनतम अवधारणा भन्दै सेयर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)