मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
ratopati.com · Mon Jun 08 23:52:59 GMT 2026

आजको पञ्चाङ्ग्
वि.सं.२०८३ साल जेठ २६ गते । मंगलबार । इस्वी सन् २०२६ जुन ९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्ष । तिथि–नवमी, ४० घडी १५ पला, बेलुकी ९ बजेर १५ मिनेट उप्रान्त दशमी । नक्षत्र–पूर्वाभाद्रपदा, ० घडी ८ पला, बिहान ५ बजेर १२ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–आयुष्मान, ५४ घडी ६ पला, रातको २ बजेर ४८ मिनेट उप्रान्त सौभाग्य । करण–तैतिल, बिहान ९ बजेर ४५ मिनेट उप्रान्त गर, बेलुकी ९ बजेर १५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–काण योग । चन्द्रराशि–मीन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)