भोटेकोसी बाढी : खोज र उद्धारको विवरण अध्ययन गर्न सांसदहरूको माग
baahrakhari.com · Tue Oct 13 14:45:53 GMT 2026

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले १० भदौमा रसुवाको भोटेकोसी नदीमा आएको विनासकारी बाढीपछिको खोज तथा उद्धारको प्रभावकारिता र उद्धारमा भएको खर्चको समेत अध्ययन गर्नुपर्ने बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको भोटेकोसी नदी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै सांसदहरूले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)