कंगोमा इबोला भाइरसको संक्रमणबाट २ हजारभन्दा बढीको मृत्यु
kendrabindu.com · Wed Aug 12 01:20:13 GMT 2026

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको इबोला भाइरसको संक्रमणबाट मृत्यु भएकाको संख्या दुई हजार नाघेको छ। कंगोली स्वास्थ्य अधिकारीका अनुसार हालसम्म इबोलाका चार हजार ३८१ पुष्टि भएका संक्रमणमध्ये दुई हजार ११ जनाको मृत्यु भएको हो।
कंगोको द्वन्द्वग्रस्त पूर्वी तथा उत्तरपूर्वी क्षेत्रमा फैलिएको पछिल्लो प्रकोपको औपचारिक घोषणा मे १५ मा गरिएको थियो। यद्यपि योभन्दा केही साताअघिदेखि नै भाइरस फैलिएको अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)