सरकारले बोलायो सर्वदलीय बैठक
setopati.com · Sat Sep 28 18:18:00 UTC 2024

सरकारले सिंहदरबारमा सर्वदलीय बैठक बाेलाएकाे छ।
अविरल वर्षापछि आएकाे बाढी पहिराेका कारण आएकाे विपदपछिकाे राहत, उद्दार र धनजनकाे क्षतिका बारेमा छलफल गर्न सरकारले आइतबार दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएको उपप्रधानमन्त्री प्रकाशमान सिंहको सचिवालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)