आज सात वटा संसदीय समितिको बैठक बस्दै
reportersnepal.com · Wed Aug 12 01:27:11 GMT 2026
काठमाडौं, साउन २७ । आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।
यस्तै, आजै महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)