बाढी–पहिरोका कारण कुन–कुन राजमार्ग अवरुद्ध छन् ? (पूर्ण विवरण)
bishowkhabar.com · Wed Aug 12 01:28:04 GMT 2026

काठमाडौं– देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण बाढी तथा पहिरो जाँदा प्रमुख राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन् ।
केही सडकमा यातायात पूर्ण रूपमा रोकिएको छ भने केहीमा रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)