आज अन्तरराष्ट्रिय युवा दिवस, के के छन् कार्यक्रम ?
nepalpress.com · Wed Aug 12 01:28:20 GMT 2026

काठमाडौँ । विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ ।
यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ । सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाइँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)