रोकिएका परीक्षाफल असारभित्रै प्रकाशन गर्दै त्रिभुवन विश्वविद्यालय
nepallive.com · Wed Jul 07 00:32:00 GMT 2021
काठमाडौं– त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने तयारी गरेको छ। विद्यार्थीलाई अघिल्लो तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
यसअघि कार्यालयका कर्मचारीमा कोरोना संक्रमण तथा बन्दाबन्दीका कारण परीक्षाफल प्रकाशनमा समस्या देखिएको थियो। स्नातक तह तेस्रो र चौथो वर्षको परीक्षाफल प्रकाशित हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)