मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका पुगेका बंगलादेशका पूर्वअन्तरिम सरकार प्रमुखमाथि आतंकवादीको आरोप

janaaastha.com

बंगलादेशका पूर्वअन्तरिम सरकार प्रमुख तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसमाथि अमेरिकामा रहेका बंगलादेशीहरुले आतंकवादीको संज्ञा दिएका छन् । उनले न्युयोर्कस्थित जोन एफ केनेडी (जेएफके) अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशी नागरिकहरूको आक्रोशको सामना गर्नुपरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)