रोनाल्डो र जर्जिना रोड्रिगेजले गरे विवाह
setopati.com · Wed Aug 12 01:30:00 GMT 2026
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेज विवाह गरेका छन्।
दुवैले अगस्ट ११ मा पोर्चुगलको कास्काइसमा विवाह गरेको पुष्टि गरेका हुन्। विवाहमा उनका पाँचै सन्तान उपस्थित रहेको भनेर स्पेनी खेलकुद अखबार मार्काले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)