पार्टीले प्राप्त गरेको उपलब्धी र कमजोरीको गहन ढंगले विश्लेषण गर्नुपर्छ : खनाल
nepalghatana.com · Tue Jun 14 16:32:00 GMT 2022
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा प्राप्त गरेको उपलब्धी र कमजोरीको गहन ढंगले विश्लेषण गनुपर्ने बताउनुभएको छ ।
मंगलबार पार्टीको स्थानीय कमिटी बैठकमा उहाँले पार्टी गठनको छोटो अवधिमा प्राप्त गरेको पाठलाई गहन ढंगले विश्लेषण गर्नुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)