गोरखामा मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह
baahrakhari.com · Wed Sep 04 17:50:54 UTC 2024

काठमाडौं । गोरखाको आरूघाट र गोरखा एग्रोमेट वर्षामापन केन्द्र र आसपासमा मध्यमदेखि भारी वर्षा भएको छ ।
बुधबार राति ११:१० बजेतिर जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा ती क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)