मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुणस्तरीय शिक्षाबिना समाजको विकास सम्भव छैन : मन्त्री घिमिरे

annapurnapost.com · Tue Oct 13 15:03:01 GMT 2026

अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले गुणस्तरीय शिक्षाबिना समाजको विकास सम्भव नहुने बताएका छन्।

उनले शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै विकास निर्माणका काम पारदर्शी र गुणस्तरीय ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। सामाजिक विकास डिभिजन कार्यालय तौलिहवाले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ का योजना तथा कार्यक्रमसम्बन्धी स्थानीय तहस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले यस्तो बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)