सातवटै प्रदेशमा पानी पर्ने, मंगलबारबाट मौसम खुल्ने
baahrakhari.com · Sun May 01 00:00:00 GMT 2022
काठमाडौं । देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ ।
प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)