१०० अर्ब डलर खर्चेर विश्वकै ठूलो चिप प्लान्ट बनाउँदै इन्टेल
techpana.com · Sun Jan 23 16:46:44 GMT 2022
काठमाडौं । चिप उत्पादन कम्पनी इन्टेलले विश्वकै ठूलो चिप प्लान्ट बनाउने भएको छ । कम्पनीले अमेरिकाको ओहाइओ सहरमा अहिलेसम्मकै ठूलो चिप प्लान्ट निर्माणका लागि कम्पनीले लगानी घोषणा गरेको छ ।
विश्वबजारले हाल सामना गरिरहेको चिप अभावलाई मध्यनजर गर्दै कम्पनीले धेरै उत्पादन गर्ने लक्ष्य सहित ठूलो प्लान्ट निर्माण गर्न लागेको हो । सुरुवाती चरणमा कम्पनीले २० अर्ब डलर खर्च गरेर दुई फ्याक्ट्री निर्माणको काम सुरु गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)