म्याक्स टाइगरको दसैँ धमाका : तीन उपभोक्ताले जिते बाइक र स्कुटर
ratopati.com · Tue Oct 13 15:11:03 GMT 2026

काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसै धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन् ।
कम्पनीको यस अफरअन्तर्गत बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले ‘यामाहा एफजेड एफआई’ मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले ‘यामाहा रे जेडआर’ स्कुटर जितेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)