बन्द उद्योग खोल्ने मात्रै होइन चलेका उद्योगलाई बन्द हुनबाट रोकौं- कुलमान घिसिङ
setopati.com · Wed Aug 12 01:47:00 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चलिरहेको उद्योग बन्द हुने अवस्थामा पुगेको कारण खोज्न सरकारलाई आग्रह गरेका छन्।
फेसबुकमा स्ट्याटस लेखेर पूर्वमन्त्रीसमेत रहेका घिसिङले सरकारले बन्द उद्योग खोल्दै गर्दा चलिरहेका हेटौंडा र उदयपुर सिमेन्ट बन्द हुने अवस्थामा पुगेको कारण पत्ता लगाउनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)