मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि

gorkhapatraonline.com · Thu Jul 28 00:41:32 GMT 2022

राममणि दाहाल

हेटौँडा, साउन १२ गते । बागमती प्रदेश सरकारले खरिद गर्न लागेको सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि गरेको पाइएको छ । प्रदेश सरकार मातहतका पाँचवटा अस्पतालमा जडान गर्ने गरी सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाइएकोमा कर्मचारीको मिलेमतोमा अनियमितताको आशङ्कासँगै सार्वजनिक रूपमा विरोध भएपछि ठेक्का प्रक्रिया नै रद्द गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)