आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
nepalsamaya.com · Wed Aug 12 01:56:00 GMT 2026

काठमाडौं- आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ। यस बर्षको अन्तर्राष्ट्रिय युवा दिवस ‘फरक परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ मनाइँदैछ।
समुदाय स्तरमा युवाहरूले अगुवाइ गर्ने त्यस्ता पहलहरूलाई जनाउँछ, जसले संयुक्त राष्ट्रका दिगो विकास लक्ष्यहरू: जस्तै गुणस्तरीय शिक्षा, जलवायु कार्य, लैङ्गिक समानता, र सम्मानजनक रोजगार प्राप्त गर्न सहयोग पुर्याउँछन् र त्यसका साथै अन्य स्थानीय वा विश्वव्यापी चुनौतीहरूलाई समेत सम्बोधन गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)