सवारी दुर्घटना रोक्न प्रतिबद्धता व्यक्त
ratopati.com · Tue Oct 13 15:30:03 GMT 2026

हुम्ला । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रतिबद्धता व्यक्त गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको आयोजनामा आज बिहान सदरमुकाम सिमकोटस्थित काठेचुलीमा सरकारी निकायका प्रतिनिधि, यातायात व्यवसायी, सवारीचालक, सहचालक तथा सञ्चारकर्मीले प्रतिबद्धतासहित हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)