कोलम्बियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी
onlinekhabar.com · Wed Aug 12 01:56:07 GMT 2026

२७ साउन, काठमाडौं । कोलम्बियामा गएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य अझै जारी छ । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरुको खोजी र उद्धारका लागि दिनरात खटिरहेका छन्।
पछिल्लो जानकारी अनुसार भूकम्पमा परी १८० भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। सबैभन्दा बढी क्षति काली र पेरेरा सहरमा भएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)