गालातासारे र बार्सिलोनाबिचको खेलअघि नै बन्यो नयाँ कीर्तिमान
ratopati.com · Tue Oct 13 15:32:09 GMT 2026
इस्तानबुल । यूईएफए च्याम्पियन्स लिगको लिग चरणअन्तर्गत दोस्रो खेलमा मंगलबार हान्सी फ्लिकको टोली बार्सिलोना र टर्किस क्लब गालातासारे भिड्दै छन् ।
खेल सुरु हुनुअघि नै यस खेलले टर्किस फुटबलको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ । स्थानीय सञ्चारमाध्यम ‘सोज्चु’ र ‘टर्किये टुडे’का अनुसार यस खेलको टिकट मूल्य ७५ हजार टर्किस लिरा (करिब १ हजार ३६० युरो) सम्म पुगेको छ, जुन देशको फुटबल इतिहासकै अहिलेसम्मको सर्वाधिक महँगो टिकट दर हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)