एनोभा स्किन एन्ड हेयर क्लिनिकमा भित्रियो ‘ट्रिभेलिनी माम्बा’ प्रविधि, अत्याधुनिक कपाल प्रत्यारोपण सेवा शुरू
lokaantar.com

जावलाखेलमा रहेको अनोभा स्किन एन्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपण प्रविधिको अत्याधुनिक डिभाइस ट्रिभेलिनी माम्बा नेपालमा भित्र्याएको छ ।
ललितपुरमा आयोजित एक विशेष समारोहमा वरिष्ठ छाला रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठ, मिस नेपाल अर्थ डा. सरिसा श्रेष्ठ, सोसल मिडिया इन्फ्ल्यूएन्सर करिष्मा श्रेष्ठ, सुजाता श्रेष्ठ, मान्सी तामाङ, मिस्टर फुडी तथा क्रिकेटर ललित राजवंशीलगायतले उक्त डिभाइस अनावरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)