नाइमा मोबिलिटी एक्स्पोः गोल्छालाई देखाउँदै मन्त्रीले उद्घाटन गर्नै मानेनन्, केही सीप नलागेपछि आईजीपीलाई बिन्ती !
arthasarokar.com · Wed Aug 12 02:12:40 GMT 2026

काठमाडौँ । अघिल्लोपटक सुपर फ्लप भएको नाइमा अटोमोबिलिटी एक्स्पोको दोस्रो संस्करण झन् प्रथम दृष्टिमै ‘डुपर फ्लप’ भएको छ । यतिसम्मकि नाइमाको संस्थागत अनुरोधलाई वेवास्ता गर्दै कुनै मन्त्रीले पनि एक्स्पो उद्घाटन गर्न नमानेको खुलासा भएको छ । अर्थमन्त्रीले नमानेपछि अन्य मन्त्रीलाई पनि आग्रह गरेको नाइमाको एक्स्पो उद्घाटन गर्न कुनै मन्त्रीले नमानेपछि अन्ततः प्रहरी प्रमुख दान बहादुर कार्कीलाई बिन्ती गरिएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)