मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राधी विद्युत कम्पनीको हकप्रद शेयरमा आजबाट आवेदन दिन सकिने 

abhiyandaily.com

असोज ५, काठमाडौं । राधी विद्युत कम्पनीले आज (बुधवार) देखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम रु. ६४ करोड ६४ लाख ४ हजार ६२२ को १ शेयर बराबर नयाँ १.४०५२ रु. १०० अंकित मूल्यका दरले ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

हकप्रद निष्कासनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरिसकेको छ । यस आधारमा भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)