सामसङको नयाँ स्मार्टफोन
ekantipur.com · Thu Sep 30 18:14:06 GMT 2021
काठमाडौँ — स्मार्टफोन ब्रान्ड सामसङले नवीनतम प्रविधियुक्त ग्यालेक्सी ए५टूएस फाइभजी फोन नेपाली बजारमा ल्याएको छ ।
ग्यालेक्सी ए५टूको विरासतलाई आत्मसात् गर्दै कम्पनीले थप सुविधा समावेश गरी ग्यालेक्सी ए५टूएस फाइभजी स्मार्टफोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)