अरुलाई भन्दा ‘नेपोबेबी’
janaaastha.com

‘नेपो बेबी’ को चर्काे विरोध गर्दै सत्तामा पुगेकाहरूले नियुक्तिमा आफन्त र नातागोता च्याप्ने सिलसिला रोकिएन । जेनजी आन्दोलनताका नवयुवाहरूले राज्यका निकायमा दलका आसेपासे नियुक्तिको विरोध गर्नुका साथै नेता र उच्चपदस्थ कर्मचारीका सन्तानको विलासी जीवनशैलीलाई उदांगो पार्ने उद्देश्यले ‘नेपो बेबी’ ट्रेण्ड नै चलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)