मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

द्रुत मार्गमा सुरुङ खन्न सुरु

lokaantar.com · Tue Mar 01 00:31:56 GMT 2022

काठमाडौँ–तराई/मधेस द्रुत मार्गमा पर्ने सुरुङ मार्गको निर्माण शुरू भएको छ । द्रुत मार्गमा तीनवटा सुरुङ बन्ने डिजाइन गरिएको छ ।

द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाका अनुसार द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्गको डिजाइन सम्पन्न भई स्वीकृतसमेत भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)