कोलम्बियाको भूकम्पबाट मृत्यु हुनेको संख्या २५४ पुग्यो
kharibot.com · Wed Aug 12 02:25:00 GMT 2026

काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा २५४ पुगेको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसको खोजीलाई तीव्र बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)