मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डेडिकेटेड उत्पादन सुविधा नभएका ४७ प्रकारका औषधिको अनुमति खारेज

onlinekhabar.com · Tue Oct 13 15:52:03 GMT 2026

२७ भदौ, काठमाडौं । औषधि व्यवस्था विभागले डेडिकेटेड उत्पादन सुविधा नभएका प्रतिरक्षा प्रणाली दबाउने औषधि (इम्युनोसप्रेसन्ट) का ४७ प्रकारको उत्पादन, बिक्री–वितरण र आयात अनुमति खारेज गरेको छ ।

विभागले सूचना जारी गर्दै जोखिम मूल्याङ्कनसम्बन्धी यसअघिको सूचनाको अवधि समाप्त भएकाले अनुमति खारेज गरिएको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)