धनुषामा २६ दिनमा ८१ लाख बढीको अवैध सामान बरामद
onlinekhabar.com · Wed Aug 12 02:32:41 GMT 2026

२७ साउन, जनकपुरधाम । भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा रु ८१ लाख सात हजार ७८६ बराबरको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार साउन १ गतेदेखि २६ गतेसम्ममा विभिन्न स्थानबाट ८१ लाख सात हजार ७८६ बराबरको अवैध सामान बरामद गरी पाँच जनालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)