सात संसदीय समितिको बैठक बस्दै, के छन् छलफलका विषय
setopati.com · Wed Aug 12 02:34:13 GMT 2026
आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ।
संघीय संसद सचिवालयका अनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)