इरान युद्ध: शान्ति वार्ताको गतिरोधबीच समुद्री ढुवानी मार्गहरूमा नयाँ आक्रमण, तेलको मूल्य बढ्यो
nepalviews.com · Wed Aug 12 02:42:00 GMT 2026

एजेन्सी । इरान युद्ध अन्त्य गर्ने विषयमा भइरहेको प्रयासमा गतिरोध उत्पन्न भएलगत्तै अमेरिका र इरान समर्थित हुथी विद्रोहीहरूले समुद्री ढुवानी मार्गहरूलाई लक्षित गरी नयाँ आक्रमणहरू गरेका छन्। यस तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको छ।
लाल सागर र ओमानको खाडीजस्ता विश्वव्यापी ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्गहरूमा भएका यी आक्रमणले युद्ध तत्काल अन्त्य हुने सम्भावनालाई क्षीण बनाएको छ। इरानले वासिङ्टनले आफ्ना सर्तहरू स्वीकार नगरेसम्म ‘स्ट्रेट अफ हर्मुज’ बन्दै रहने चेतावनी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)