नेता आङदेम्बेको प्रश्न : जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ?
nepalsamaya.com · Wed Aug 12 02:51:54 GMT 2026

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई मतदान गर्ने जमातका रूपमा मात्र नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन्।
बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले युवाको अधिकार, सहभागिता, सशक्तीकरण र भविष्यका विषयमा गम्भीर बहस आवश्यक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)