तीनकुने प्रदर्शन : थप दुई जना पक्राउ
barnanmedia.com · Tue Apr 08 23:10:01 GMT 2025

काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनका आपराधिक उपद्रव लगायतका कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–५ का ४५ वर्षीय दिल कुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–४ का ३० वर्षीय जित बहादुर श्रेष्ठ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)