युक्रेनमाथि भयानक आक्रमणको योजना बनाउँदै रुस !
baahrakhari.com · Thu Jan 19 17:56:00 GMT 2023
मस्को । युक्रेनसँगको झण्डै एक वर्ष लामो युद्धका दौरान शृङ्खलाबद्ध पराजय सामना गरिरहेको रुसले आफूले गुमाएका भूभागको र ठूलो संख्यामा मानवीय क्षति बेहोरेको बदलामा अर्को भयानक आक्रमणको योजना बनाइरहेको छ ।
अन्तर्राष्ट्रिय गुप्तचर विश्लेषक र अनुसन्धानकर्ताहरूले मस्कोले हिउँदकै कुनैपनि बेला वा वसन्त ऋतुको सुरुमै आक्रमण गर्न सक्ने बताएका छन् । तर, अझै त्यो आक्रमण कस्तो हुने छ भन्ने स्पष्ट चित्र बनिसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)