पाकिस्तानविरुद्ध नेपालको सहज जित
khabarhub.com · Sat Oct 15 17:01:14 GMT 2022
काठमाडौं -बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनशीपमा नेपालले पाकिस्तानविरुद्ध सहज जित निकालेको छ शनिबार भएको खलेमा नेपाल पाकिस्ताविरुद्ध ३.५–०.५ ले विजयी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)