भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे
ratopati.com · Wed Aug 12 03:15:00 GMT 2026

काठमाडौँ । पछिल्लो केही दिन यता भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका छन् । ज्वरो आउने, टाउको, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्नेजस्ता लक्षणका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका हुन् ।
मनसुनका कारण ज्वरो र रुघाखोकी लागेर अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पुग्ने बिरामीको सङ्ख्या बढ्दो क्रममा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)