युवा समस्या होइनन्, सरकारका साझेदार हुन्
ekantipur.com · Wed Aug 12 01:02:10 GMT 2026

युवा समस्या होइनन्, सरकारका साझेदार हुन्
नेपालको भविष्य युवा पुस्तामाथि निर्भर छ । यो ऊर्जा, क्षमता र आकांक्षालाई बेवास्ता गरियो भने सामाजिक असन्तुष्टि, पलायन र अस्थिरताको जोखिम बढ्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)