मधेशमा दन्केको आगोको स्रोत खोज्दै जाँदा
janaaastha.com

सुनसरी जिल्लामा भएको साम्प्रदायिक घटना र त्यसको कचराको रूपमा पूर्वी र मध्य तराई मूलतः मधेश प्रदेशमा फैलिएको हिंसा र धनजनको तनावका सन्दर्भमा अनेक धारणा आइरहेका छन् । सरकारी छानबिन समितिको प्रतिवेदन आउन बाँकी छ । यहाँ मधेशमा सल्केको आगोको स्रोत र समाधानको विषयमा संक्षिप्त रूपमा चर्चा गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)