आचारसंहिता उल्लंघनका ४५४ उजुरी‚ ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण
nepalnews.com · Tue Mar 03 16:49:28 GMT 2026

काठमाडौँ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका ४५४ उजुरीमध्ये ९५ लाई स्पष्टीकरण सोधिएको छ।
राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ६२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। हालसम्म ८९ जनालाई स्पष्टीकरण र ६ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीशले जानकारी दिइन्। पुनः स्पष्टीकरण सोधिएका ६ जनामध्ये पाँचवटाको जवाफ प्राप्त भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)