अन्तिम समयमा विमान परिवर्तन गरेकाेबारे ट्रम्पले गरे यस्ताे खुलासा
ratopati.com · Wed Aug 12 03:22:06 GMT 2026

अंकारा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीको राजधानी अंकाराबाट प्रस्थान गर्ने क्रममा सुरक्षा खतराका कारण आफ्नो आधिकारिक विमान 'एयर फोर्स वान' परिवर्तन गर्नुपरेको खुलासा गरेका छन्।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सीक्रेट सर्भिसको सल्लाहमा आफू एयर फोर्स वान छोडेर अर्को सैन्य विमानमार्फत स्वदेश फर्किएको जानकारी दिए। ट्रम्प जुलाईमा टर्कीमा आयोजित दुई दिने नेटो (NATO) शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)