मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै

barnanmedia.com · Mon May 11 22:03:21 GMT 2026

तुलसीपुर उपमहानगरपालिका-१५ अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारीखेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन् ।

अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन सजिलो भएको थारु महिला बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)