एमसीसीले माओवादीमा किचलो
newsofnepal.com · Thu Mar 03 00:38:04 GMT 2022
काठमाडौं ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन भएसँगै सत्ता साझेदार नेकपा माओवादी केन्द्रभित्र विवाद चुलिएको छ । संशोधनबिना एमसीसी पारित गर्न नसकिने अडान राख्दै आएको माओवादीले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेसँगै आन्तरिक विवाद बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)