एघार दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता, अझै एक तिहाइले खाता खोल्न बाँकी
nepalbahas.com · Tue Mar 03 16:53:25 GMT 2026

एघार दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता, अझै एक तिहाइले खाता खोल्न बाँकी
१९ फागुन, काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)