धनगढीमा दुई समूहबीच झडप, ६ राउन्ड हवाई फायर
newsofnepal.com · Tue Mar 03 17:02:31 GMT 2026

कैलाली।
कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)