‘आर्थिक क्षेत्र बलियो बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
deshsanchar.com · Tue Oct 13 14:31:39 GMT 2026

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशमा उद्योग व्यापार प्रवर्द्धनको उच्च सम्भावना रहे पनि विविध कारणले अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)