रसुवा विपत्तिको ४९औँ दिनमा छोकी निमा रिम्पोछेद्वारा ५८ लाख सहयोग
deshsanchar.com · Tue Oct 13 13:57:06 GMT 2026

काठमाडौँ – रसुवा विपत्तिको ४९औँ दिनमा छोकी निमा रिम्पोछे र बौद्धस्थित सेतो गुम्बा परिवारको तर्फबाट ५८ लाख ५५ हजार ५५५ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’लाई हस्तान्तरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)