मेरो भ्वाइस र डान्स युनिभर्स: सिक्किमका प्रितम र थाइल्याण्डकी खुसीले जिते एक/एक करोड पुरस्कार
setopati.com · Sun Aug 20 05:10:00 GMT 2023
पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स' को ग्राण्ड फिनाले भएको छ।
सिक्किम भारतका प्रितम राईले मेरो भ्वाइस युनिभर्सको उपाधि जितेका छन् भने मेरो डान्स युनिभर्सको उपाधि भने थाइल्याण्डकी खुसी कार्कीले जितिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)